दफा १०
कार्य दायित्वहरू
: (१) ठेकेदारले प्राथमिक अन्वेषण अवधिमा कम्तीमा देहायबमोजिमका कार्य दायित्वहरू पूरा गर्नेछ :
कार्य दायित्वहरू रकम
(विवरण उल्लेख गर्ने)………….. …………………………….. ……………..…. मिटर गहिराई वा इकोनोमिक अमेरिकी डलर (…………..) वेशमेण्टमध्ये जुन पहिले पुगिन्छ सम्मको ………. इनार खन्ने ।
ठेकेदारले त्यस्ता कार्य दायित्वहरू पूरा गर्न ……… (…………) डलरको
पेट्रोलियम खर्चको व्यवस्था गरेको छ । जुन रकम माथि उल्लेखित कार्य
दायित्वहरूको लागि विभिन्न खण्डमा बाँडफाँड गरिएको छ ।
(२) ठेकेदारले पहिलो पटक थपिने अन्वेषण अवधिमा कम्तीमा देहायबमोजिमका कार्य दायित्वहरू पूरा गर्नेछ कार्यदायित्वहरू रकम
(विवरण उल्लेख गर्ने)…………………… …………….……………………… ……………………………. मिटर गहिराइ वा अमेरिकी डलर (……….)
इकोनोमिक वेशमेण्टमध्ये जुन पहिले पुगिन्छ सम्मको ………… इनार खन्ने ।
ठेकेदारले त्यस्ता कार्य दायित्वहरू पूरा गर्न ……… (…………) डलरको
पेट्रोलियम खर्चको व्यवस्था गरेको छ । जुन रकम माथि उल्लेखित कार्य
दायित्वहरूको लागि विभिन्न खण्डमा वाँडफाँड गएिको छ ।
(३) ठेकेदारले दोस्रो पटक थपिने अन्वेषण अवधिमा कम्तीमा देहायबमोजिमका कार्य दायित्वहरू पूरा गर्नेछ :
कार्यदायित्वहरू रकम (विवरण उल्लेख गर्ने)…………………… ……………. ……………………… ………………… ………… मिटर गहिराइ वा अमेरिकी डलर (……….)
इकोनोमिक वेशमेण्टमध्ये जुन पहिले पुगिन्छ सम्मको ………… इनार खन्ने । ठेकेदारले त्यस्ता कार्य दायित्वहरू पूरा गर्न ……… (…………) डलरको पेट्रोलियम खर्चको व्यवस्था गरेको छ । जुन रकम माथि उल्लेखित कार्य दायित्वहरूको लागि विभिन्न खण्डमा बाँडफाँड गरिएको छ ।